कक्षा 11 र 12 काे फारम भर्नाका लागि पुनः सूचना

  • Post category:Notice

कक्षा 11 र 12 काे ग्रेड वृद्धि तथा 12 काे नियमित परीक्षाको अावेदन फारम भर्न का लागि पुनः सूचित गरिएको छ।यसै माघ 15 गतेसम्म विना विलम्ब शुल्क भर्न सकिन्छ । ग्रेडवृद्धि का लागि रजि नम्बरको शुरु अङ्क 76 वा साे भन्दा माथि भएको ले मात्र भर्न पाइन्छ । समयमा फारम नभराइ हुन जानेकठिनाइ तथन अवसरबाट बञ्चित हुनु जिम्मेवार स्वयम हुनुपर्ने छ।