यस श्री लुम्बिनी ज्ञान निकेतन मा वि को नि मा तह नेपाली विषयको शिक्षक सरुवा भै आउनका लागि सहमति पाउन भनी निवेदन प्राप्त निवेदक हरु मध्ये मा “ख” वर्ग अपाङ्गता भएका शिक्षक श्री टिकाराम भुसाल ( संकेत नम्बर १९०१२०) श्री शुक्र मा वि, मधुबनी _७, बर्दिया लाइ मिति २०८३/०५/०१ गते सरूवा भै आउनका लागि सहमति प्रदान गरिएको ब्यहोरा सम्बन्धित सबै मा जानकारी गराइन्छ।
