मिति २०८१ फागुन ६ गते ,लुम्बिनि ज्ञान निकेतन मा वि , कञ्चन ५, रूपन्देहीमा रूद्रपुर सामुदायिक वन उपभाेत्ता समुहद्वारा कक्षा ९ देखि १२ सम्म अध्ययनरत ४० जना विद्यार्थिलाइ जनही रू ५००० का दरले जम्मा रू २ लाख एक कार्यक्रमका बीच वितरण गरिएकाे छ । उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्र.अ. कृष्ण प्रसाद शर्मा , प्रमुख अतिथि सा.व.उ.स.का अध्यक्ष हिमाल थापा ले गर्नुभएको थियाे । उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्र.अ. बालकृष्ण पराजुली र संचालन शिक्षक एकराज ज्ञवालीले गर्नुभएको थियाे ।


