प्रस्तुत विषय यस श्री लुम्बिनी ज्ञान निकेतन माध्यमिक विद्यालय, कञ्चन ५, रुपन्देहीको विद्यालय व्यवस्थापन समितिको गठनको निम्ति विद्यालयको रेकर्ड अनुसारको अभिभावकको नामावली प्रकाशन गरिएको छ । यदि भूलबस कुनै अभिभावकको नाम छुट्न वा त्रुटी हुन वा हेरफेर गर्नुपर्ने भएमा आवश्यक प्रमाण सहित ७ (सात) दिन भित्र विद्यालय प्रशासनमा निवेदन पेश गर्नुहुन अनुरोध छ । समय समाप्त पश्चात आएका निवेदन माथि कुनै कार्वाही गर्न नसकिने वेहोरा अनुरोध छ ।
साथै विद्यार्थीको नामको अगाडी अभिभावकको नाम खाली रहेका अभिभावकले निर्देशन गरे बमोजिमको अर्को कक्षाको विद्यार्थीको विवरण साथमा आफ्नो नाम हेर्नुहुन समेत जानकारी गराइन्छ ।
नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।
