मिति २०८१ श्रावण १८ गतेका दिन लुम्बिनि ज्ञान निकेतन मा. वि कञ्चन ५, रूपन्देहीमा विभिन्न समयमा जिल्ला तथा पालिकाबाट सिकेका कुरा शेयिरङ गर्ने कार्यक्रम विद्यालयका प्र.अ. श्री कृष्ण प्रसाद शर्मा काे अध्यक्षतामा सम्पन्न भयाे । साे कार्यक्रममा विद्यालयका सहायक प्र.अ. बालकृष्ण पराजुली र शिक्षक एकराज ज्ञवालीले आफुले सिकेका जानेका कुरा सम्पूृर्ण शिक्षक स्टाफ वीच शेयरिङ गर्दा सबै गुरूवर्गहरू खुसि हुनुहुन्थ्याे । साे कार्यक्रममा एस.इ.इं नतिजा विश्लेषण, उत्कृष्टका विद्यालयकाे अभ्यास , Artificial Intelligence, Teaching Methods and Technique र पाठ्यक्रम र शिक्षक निर्देशिकाकाे बारेमा समेत ज्ञान आदनप्रदान भएकाे थियाे ।




