जानकारीमुलक सूचना
नेपाल शिक्षक महाँसंघ काे अाह्वानमा मिति 2080/06/03 देखि विद्यालय शिक्षा विधेयक 2080 काे विराेद्धमा देशै भरिका सामुदायिक विद्यालय बन्द गरी अनिश्चित कालिन बिराेधका कार्यक्रम चलिरहेको ले हाम्रो विद्यालयमा पनि पठन पाठन लगायतका कार्य सुचारु हुन सकिरहेको छैन ,यसवाट हुन जाने अप्ठ्याराेलाइ सहजरुपमा लिन र सहयाेग गरीदिनुहुन विद्यार्थी , अभिभावक तथा सम्बद्ध सम्पूर्ण मा अनुरोध छ। साथै छुट हुनजाने पठन पाठन सहजता पछि अन्य वैकल्पिक उपाय अपनाएर भएपनि पुरा गराउने पूर्ण प्रयास गरिने छ।
विद्यालय प्रशासन
