विदा सम्बन्धि सूचना

  • Post category:Notice
भाेलि मिति 2080/06/07 गते थारुसमुदायकाे पर्व बड्की अाइतवार का दिन कञ्चन गाँउपालिका काे अनुरोधमा स्थानीय विदावाट कट्टा हुनेगरी विद्यालय बन्द रहने र पर्सि मिति 2080/06/08 गते साेमवार देखि विद्यालय यथासमयमा सुचारु हुने
कुरा सम्बन्धित सम्पुर्ण मा जानकारी गराइन्छ ।
विद्यालय प्रशासन,