अभिभावक सँग अन्तरक्रिया कार्यक्रम

  • Post category:Event
अाज मिति 2080/06/11 गते कक्षा 6 र 7 का अभिभावक ,विद्यार्थी ,शिक्षक र समिति अद्यक्ष बीच विद्यार्थी हरुकाे शैक्षिक अवस्था ,व्यवहार ,दिनचर्या सहित शैक्षिक स्तरमा गुणस्तरीयता कसरि ल्याउन सकिन्छ भन्ने विषयमा अन्तर्कृया साम्पन्न भएको छ।
स्मरण रहाेस यस वर्ष लाइ अभिभावक भेटघाट वर्षको रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।