यश श्री लुम्बिनी ज्ञान निकेतन मा वि कक्षा 11 र12 विज्ञान समुहमा अध्ययनरत छात्राहरुले प्रदेश सरकार वाट प्राप्त हुने छात्रवृत्ति का लागि 2081/01/06 गतेसम्म विद्यालयमा निवेदन दिनका लागि जानकारी गराइन्छ ।
निवेदन संग संलग्न गर्नुपर्ने कागजात:
-हस्तलिखित निवेदन ,
-बैंकखाताकाे चेक रद्द गरेर,
-कक्षा 11 काले एस् इ इ र क क्षा 12 काेले 11 काे ग्रेडसिटकाे फाेटाेेकपि,
