शिक्षक छनाेट परीक्षाको सूचना

यश श्री लुम्बिनी ज्ञान निकेतन मा वि कञ्चन -5, रुपन्देही ले मा वि राहत विज्ञान शिक्षकका लागि गरेकोे विज्ञापन बमोजिम निवेदन दिने ब्यक्ति बाट छनाेटका लागि लिइने परीक्षा अागामि मिति 2080/11/26 गते शनिबार 11:00 बजेदेखि सञ्चालन हुने भएकोले सबै जनालाइ यथासमयमा उपस्थिति का लागि सनम्र जानकारी गराइन्छ ।