यस विद्यालय ले गरेको विज्ञापन बमोजिम निजि स्रोत अाधारभुत तह नेपाली विषय शिक्षक का लागि निवेदक हरुवाट छनाैटका लिखित परीक्षा प्रथम र द्वितीय पेपर अन्तर्वार्ता लगायत सवै प्रक्रिया साेहि दिन हुने हुँदा सक्कल प्रमाणत्र सहित पर्सि मिति 2082/03/04 गते का दिन उपस्थिति का निम्ति सम्बन्धित सबैलाई सूचित गरिन्छ।
परीक्षा शुरु :- विहान 9:00 बजे,
स्थान :- विद्यालय भवन,
