शिक्षक महासंघ काे नेतृत्वमा सञ्चालित शैक्षिक अान्दोलन नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालय संगकाे सम्झौता भइ स्थगित भएकोले हाम्राे विद्यालयमा अाज 2082/01/ 18 गते विद्यालयमा भर्ना तथा पाठ्यपुस्तक वितरण कार्य कार्य चालु हुने छ,अागामि दिनमा नियमित पठनपाठन हुने ब्यहाेरा शिक्षक, कर्मचारी ,विद्यार्थी , अभिभावक लयायत सम्बद्घ सबै मा जानकारी गराइन्छ
