कक्षा ८ को वार्षिक परिक्षा २०८० को नतिजा प्रकाशित

  • Post category:Notice / Result

Gradesheet सहितको नतिजा हेर्न तल दिइएको प्रक्रिया पूरा गर्नुहोस् !

१) Menu बारमा रहेको Student ट्याब लाई क्लिक गर्ने

२) Result मा क्लिक गर्ने

3) Class 8, 2080 मा क्लिक गर्ने

४) नया पेज खुले पछि कक्षा छनोट गर्ने, Student Name र Symbol No राखेर Get Result मा क्लिक गरेर Gradesheet हेर्न सकिन्छ !