रसायन शास्त्र शिक्षक छनाैट परीक्षाको सूचना

यश श्री लुम्बिनी ज्ञान निकेतन मा वि मा मिति 2080/12/30 गते साविक उ मा वि राहत क्यामिस्ट्री शिक्षक का लागि गरिएको विज्ञापन बमोजिम निवेदन दिने ब्यक्ति हरुलाइ मिति 2081/01/04 गते विहान 10:30 बजे हुने परीक्षामा सहभागिता का लागि फाेन गरिसकेको भएता पनि पुन सुचना गरिएको छ।
परीक्षा कञ्चन गा पा काे कार्यालयमा हुने छ।