रसायन विज्ञान शिक्षक छनाैट परीक्षा सञ्चालन सम्बन्धमा

यश श्री लुम्बिनी ज्ञाननिकेतन मा वि द्वारा साविक उच्च मा वि तह रसायन विज्ञान राहत शिक्षकका लागि गरिएकाे विज्ञापन वमाेजिम निवेदन दिएका उमेदवार हरुकाे छनाैट परीक्षा मिति 2080 /12/24 गते शनिबार विहान 11:30 बजे देखि कञ्चन गा पा काे कार्यालय मा हुने भएको हुँदा सबै निवेदन कर्तालाइ सहभागीताका निम्ति अनुरोध छ।