शिक्षक छनाेट परीक्षाको मिति सरेको सूचना

!!शिक्षक छनाेट परीक्षाको मिति सरेको सूचना !!
यस श्री लुम्बिनी ज्ञान निकेतन मा वि कञ्चन -5, रुपन्देही ले मा वि राहत विज्ञान शिक्षकका लागि गरेकोे विज्ञापन बमोजिम निवेदन दिने ब्यक्ति बाट छनाेटका लागि लिइने परीक्षा अागामि मिति 2080/12/01 गते विहिबार 11:00 बजेदेखि कञ्चन गा पा काे कार्यालयमा सञ्चालन हुने भएकोले सबै जनालाइ यथासमयमा उपस्थिति का लागि सनम्र जानकारी गराइन्छ ।