कक्षा 12 काे फारम भर्ने सम्बन्धि सूचना

  • Post category:Notice

कक्षा १२ काे ग्रेड वृद्धि परीक्षा दिन चाहने र नियमित अध्ययन गरिरहेका विद्यार्थीकाे परीक्षा अवेदन फारम मिति 2080/10/7 र 8 गते भराइने भएको हुँदा ग्रेडसिट, प्रमाणपत्र ,रजिस्ट्रेसन स्लिप,शुल्क लगायत लिएर विद्यालयकाे लेखा शाखामा सम्पर्क गर्न सबैलाई सूचित गरिन्छ ।
विद्यालय प्रशासन