विद्यालय विदा सम्बन्धि सूचना

  • Post category:Notice
यस विद्यालयमा अध्यनरत विद्यार्थी ,शिक्षक,कर्मचारी लगायत सम्बद्ध सबैमा याे जानकारी गराइन्छ कि भाेलि मिति 2080/09/23 गते देखि 2080/09/26 गतेसम्म गा पा द्वारा जाडो विदा, 09/27,28 सार्वजनिक विदा, 09/29 गते स्थानीय विदा, 10/01 र 02 गते माघि र प्रदेशविदा रहेकोले मिति 2080/10/03 गते बुधबार यथासमयमा विद्यालय सुचारू हुने ब्यहाेरा सबै मा अनुराेध गरिन्छ।
विज्ञान समुहका दुबै कक्षामा गणित विषय पढाइ हुने हुदाँ
कक्षा 11 का 10 बजे र कक्षा 12 का 11:30 बजे उपस्थित हुनका लागि जानकारी गराइन्छ ।