जरुरी सूचना
नेपाल शिक्षक महा संघको अाह्वानमा गरिएको शिक्षक अान्दोलन का क्रममा दुई दिन सम्म राेकिएकाे पठनपाठन काे कमीलाइ परिपुर्ति गर्ने सन्दर्भमा अागामि मिति 2080/06/27 गते शनिबार सदा झैँ नियमित पठनपाठन हुने ब्यहाेरा शिक्षक/ कर्मचारी ,अभिभावक ,विद्यार्थी लगायत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
